दोवा गाउँ

शुक्रबार, २९ बैशाख २०८०, ०८ : ३८

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को दोवा गाउँ । एकै किसिमको गुजुमुज्ज ढुङ्गे घरहरु रहेको दोवामा मगर समुदायको बाहुल्य बसोबास छ ।

202305120834-4380ee90-7e4e-4843-b9bd-721c7760d4a4_medium

शुक्रबार, २९ बैशाख २०८०, ०८ : ३८

प्रतिक्रिया