गोलभेंडा खरिद गर्दै उपभोक्ता

शुक्रबार, २९ बैशाख २०८०, ०८ : ५६

बुटवल - बुटवल उपमहानगरपालिका–८ स्थित सुख्खानगरमा रहेको सोमबारे बजारमा बिक्रीका लागि राखिएको गोलभेंडा खरिद गर्दै उपभोक्ता । लुम्बिनीमा उत्पादित गोलभेंडा यहाँ प्रतिकेजी रु ४० मा बिक्री भइरहेको छ ।

शुक्रबार, २९ बैशाख २०८०, ०८ : ५६

प्रतिक्रिया