मकैको खोस्टाबाट निर्मित सामग्री

शुक्रबार, २९ बैशाख २०८०, ०९ : १८

दमौली - तनहुँको व्यास नगरपालिका–५ ले आयोजना गरेको सीपमूलक तालिमका सहभागीले मकैको खोस्टाबाट तयार गरेको झोला र टोपी । वडा कार्यालयले एक महिना तालिम दिएर मकैको खोस्टाबाट हस्तकला सामग्री बनाउन सिकाएको छ ।

शुक्रबार, २९ बैशाख २०८०, ०९ : १८

प्रतिक्रिया