आगो नियन्त्रण गर्दै प्रहरी

शुक्रबार, २९ बैशाख २०८०, १३ : ०८

 जिल्लाको बन्दीपुर गाउँपालिका–४ स्थित रानीवनमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गर्दै नेपाल प्रहरी । विगत केही दिनदेखि पानी नपर्दा सुक्खा मौसमका कारण वनमा आगलागी हुँदा धेरै क्षति हुने गरेको छ । 

शुक्रबार, २९ बैशाख २०८०, १३ : ०८

प्रतिक्रिया