विपत् उद्धार प्रदर्शन गरिँदै

शुक्रबार, २९ बैशाख २०८०, १६ : २७

 अर्घाखाँची शीतगङ्गा नगरपालिकाको ठाडामा रहेको डमरू दहमा बाढी र पहिरोमा परेर फसेका तथा डुबेकाहरुको उद्धार गरिने तरिकाको प्रदर्शन गर्दै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी ।  

शुक्रबार, २९ बैशाख २०८०, १६ : २७

प्रतिक्रिया