ज्ञापनपत्र बुझाइँदै

शनिबार, ३० बैशाख २०८०, ०८ : ४५

सुनसरी - सुनसरीको धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको पछिल्लो गतिविधि तथा पत्रकार लक्षित अभिव्यक्तिका कारण पत्रकारहरुलाई सुरक्षा चुनौती थपिएपछि शान्तिसुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरेलगायत ।

शनिबार, ३० बैशाख २०८०, ०८ : ४५

प्रतिक्रिया