आलुखेतीको अनुगमन

शनिबार, ३० बैशाख २०८०, ०८ : ५२

सिन्धुपाल्चोक - पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ गुन्सामा गरिएको आलुखेतीको अनुगमन गर्दै कृषि प्राविधिक । यहाँ करिब १५० रोपनी जग्गामा आलुखेती गरिएको छ ।

शनिबार, ३० बैशाख २०८०, ०८ : ५२

प्रतिक्रिया