देउतीबज्जै मन्दिरमा दर्शनार्थीको भीड

शनिबार, ३० बैशाख २०८०, ०८ : ५३

सुर्खेत - कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रमुख धार्मिक स्थल देउतीबज्जै मन्दिरमा दर्शन गर्नेहरुको भीड ।

शनिबार, ३० बैशाख २०८०, ०८ : ५३

प्रतिक्रिया