धौलागिरी हिमालको फ्रेन्चपास

शनिबार, ३० बैशाख २०८०, १२ : २५

म्याग्दीको धवलागिरी गाउँपालिका-४ स्थित फ्रेन्चपास नाका । समुन्द्र सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको फ्रेन्च पास धवलागिरी चक्रीय पदमार्गको म्याग्दी हुँदै मुस्ताङ जाने नाका हो ।  

शनिबार, ३० बैशाख २०८०, १२ : २५

प्रतिक्रिया