ट्राफिक सप्ताहमा खुल्ला रक्तदान

शनिबार, ३० बैशाख २०८०, १२ : ४१

 पर्वतमा जिल्ला ट्राफिक प्रहरीले ट्राफिक सप्ताहको अवसरमा गरिएको खुल्ला रक्तदान कार्यक्रम । सम्भावित सवारी दुर्घटनामा परेर घाइते भएका व्यक्तिहरूका लागि प्राथमिक उपचारकै क्रममा रगत अतिआवश्यक पर्ने भएको हुँदा खुल्ला रक्तदान कार्यक्रम राखिएको ट्राफिक प्रहरीको भनाई छ । 

शनिबार, ३० बैशाख २०८०, १२ : ४१

प्रतिक्रिया