सलल नारायणी

शनिबार, ३० बैशाख २०८०, १३ : ३०

 भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकैबाट देखिएको नारायणी नदी । लगातार खडेरीले गर्दा  आजकाल नदीमा पानीको बहाव ह्वात्तै घटेको छ । वर्षा याममा नारायणी नदी उर्लेर चितवन र नवलपरासीका कतिपय बस्तीमा समेत पस्ने गर्दछ । 

शनिबार, ३० बैशाख २०८०, १३ : ३०

प्रतिक्रिया