तस्बिर : रासस
बागमती प्रदेश सरकार डिभिजन नं ३ सिन्धुपाल्चोकको सहयोगमा निर्माण सम्पन्न भएको हेलम्बु गाउँपालिका-३ स्थित पाल्चोक खानेपानी आयोजनाको शनिबार उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत ।
प्रतिक्रिया