नवनिर्मित बुद्ध विहार

आइतबार, ३१ बैशाख २०८०, ११ : ३२

बागलुङको गलकोट नगरपालिका–११ स्थित नवनिर्मित उदय रिघा बुद्ध विहार । रु ८० लाखमा निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।

आइतबार, ३१ बैशाख २०८०, ११ : ३२

प्रतिक्रिया