धौलागिरि हिमालको फेन्चपास क्याम्प

आइतबार, ३१ बैशाख २०८०, १३ : २८

  म्याग्दीमा रहेको धवलागिरि हिमालको फेन्चपास क्याम्पमा आरोहीहरुको आवासका लागि बनाइएको टेन्टहरु । संसारको सातौँ ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि यो याममा ३५ जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका– ४ मा पर्ने यो हिमालको आधार शिविरमा पुगेका आरोहीहरु अनुकुल मौसमको पर्खाइमा छन् ।  

आइतबार, ३१ बैशाख २०८०, १३ : २८

प्रतिक्रिया