पशु चौपायामा देखिएको लम्पी स्किन रोग

आइतबार, ३१ बैशाख २०८०, १५ : ३०

 दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिएको लम्पी स्किन रोग  ।  पशुमा उक्त रोग बढ्न थालेपछि  पशुपालक किसान चिन्तित बनेका छन ।  

आइतबार, ३१ बैशाख २०८०, १५ : ३०

प्रतिक्रिया