अल्लाबाट निर्मित सामग्री  सिलाइँदै

आइतबार, ३१ बैशाख २०८०, १६ : ४३

 घोराही–१४ स्थित युनिक दिदीबहिनी अल्लो उद्योगमा अल्लोबाट निर्मित सामग्री सिलाउँदै उद्योगका सदस्यहरु । अल्लोको माग बढ्दै गएपछि महिलाहरुले घोराहीमा विभिन्न समूह बनाएर अल्लोको काम गर्दै आएका छन् ।  

आइतबार, ३१ बैशाख २०८०, १६ : ४३

प्रतिक्रिया