सोरठी नृत्य प्रस्तुती

आइतबार, ३१ बैशाख २०८०, १७ : ३५

बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका स्थानीय सोरठी नाँच प्रदर्शन गर्दै। लोपन्मुख सोरठी नाँच यहाँका जनजातिहरुले संरक्षण गर्दै आएका छन् ।  

आइतबार, ३१ बैशाख २०८०, १७ : ३५

प्रतिक्रिया