राजवृक्ष

आइतबार, ३१ बैशाख २०८०, १८ : ३९

 जिल्ला प्रशासन कार्यालय सुनसरी परिसरमा फुलेको राजवृक्ष फूल । प्रकृतिको गहनाको रुपमा परिचित यो फूल प्रजाति लोपोन्मुख छ । पहेँलो रङको झुप्पामा फुल्ने राजवृक्षमा विभिन्न औषधीय गुण पाइन्छ ।  

आइतबार, ३१ बैशाख २०८०, १८ : ३९

प्रतिक्रिया