गहुँ थन्क्याउने चटारो

सोमबार, ०१ जेठ २०८०, ०७ : ४८

गोदावरी - ललितपुरको गोदावरी नगरपालिका वडा नं.१ का किसान थ्रेसरबाट गहुँ दाउनी गर्दै । मेसिनको प्रयोगगरी दाउनी गर्दा समय र लागत कम पर्ने किसान बताउँछन् ।

सोमबार, ०१ जेठ २०८०, ०७ : ४८

प्रतिक्रिया