तस्बिर : रासस
भोजपुर - साल्पासिलिछो गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी । यो पोखरी समुद्री सतहबाट तीन हजार ४१४ मिटर उचाइमा रहेको छ । यहाँ वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको छ ।
प्रतिक्रिया