कृषि उपज बिक्री केन्द्र

सोमबार, ०१ जेठ २०८०, ०८ : ३७

दाङ - सोमबार बिहान घोराही-१५ स्थित तरकारी बजारमा तरकारी किनमेल गर्दै स्थानीय । घोराही उपमहानगरपालिकाले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ताजा तरकारी पाइने हुँदा यहाँ स्थानीयको आककर्षण बढेको छ ।

सोमबार, ०१ जेठ २०८०, ०८ : ३७

प्रतिक्रिया