तस्बिर : रासस
थारु पौराणिक हस्तकलाको सामग्री मना (ढाकी) बनाउँदै सुनसरीको रामधुनी नगरपालिकाकी रामवती चौधरी । थारु महिलाको विशेष सीपको रुपमा लिइने हस्तकलाका विषयमा युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।
प्रतिक्रिया