पार्कमा बुद्धको प्रतीमा

सोमबार, ०१ जेठ २०८०, १२ : २८

 दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं।७ स्थित गणेशपुर  उद्यानमा निर्माण गरिएको बुद्धको प्रतिमा । प्रतिमा निर्माण भएपछि  उद्यान अवलोकन गर्नेहरुको संख्या बढेको छ । 

सोमबार, ०१ जेठ २०८०, १२ : २८

प्रतिक्रिया