ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री शर्मा

मंगलबार, ०२ जेठ २०८०, ०८ : २७

दाङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा मङ्गलबार बिहान नागरिक समाज दाङको ज्ञापनपत्र बुझ्दै । समाजले भारतीय निर्माण कम्पनीले अलपत्र पारेको घोराही–तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज गरेकामा धन्यवाद ज्ञापन गर्दै अब चाडो नयाँ प्रक्रिया सुरु गर्न र विमानस्थल तथा मेडिकल कलेजको प्रभावकारी सञ्चालनलाई दाङको पाइलट प्रोजेक्टको रुपमा अघि सार्न आग्रह गरेको छ ।

मंगलबार, ०२ जेठ २०८०, ०८ : २७

प्रतिक्रिया