माछाको भुरा वितरण

मंगलबार, ०२ जेठ २०८०, ०८ : ३९

दमौली - तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित माछापालक कृषक हिमनारायण कायस्थलाई चार हजार माछाका भुरा वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे । गाउँपालिकाले सात वटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरेको छ ।

मंगलबार, ०२ जेठ २०८०, ०८ : ३९

प्रतिक्रिया