तस्बिर : रासस
तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिका–१२ चिम्टहवामा खोलिएको नयाँ ट्र्याकको अनुगमन गर्दै वडाध्यक्ष खुसीराम चौधरीसहितको टोली । त्यहाँ नयाँ ट्र्याक खोले पनि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
प्रतिक्रिया