लागुऔषधसहित युवक सार्वजनिक

मंगलबार, ०२ जेठ २०८०, ०९ : २४

तनहुँ - रौतहट जिल्ला ईशनाथ नगरपालिका–३ बस्ने २० वर्षीय अरुण पटेलको साथबाट ५९४ एम्पुल लागुऔषध बरामद गरेपछि सोमबार सार्वजनिक गर्दै तनहुँ प्रहरी ।

मंगलबार, ०२ जेठ २०८०, ०९ : २४

प्रतिक्रिया