आलु खन्दै  कृषक

मंगलबार, ०२ जेठ २०८०, १४ : ०२

 काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका कृषक मङ्गलबार खेतमा लगाइएको आलु खन्दै । समयमै रासायनिक मल उपलब्ध नहुँदा यसपाली आलु कम फलेको यहाँका कृषकले गुनासो गरेका छन् ।  

मंगलबार, ०२ जेठ २०८०, १४ : ०२

प्रतिक्रिया