काफल

मंगलबार, ०२ जेठ २०८०, १४ : २२

 दाङको घोराही-१४ स्थित बसपार्कमा मङ्गलबार रोल्पा रुन्टीगढी ४ सुर्पालदेखि ल्याएको काफल खरिद गर्दै घोराहीका स्थानीय महिला व्यापारी।  जङ्गलमा फल्ने फल काफल बिक्री गरेर महिलाहरुले घर खर्चको जोहो गर्ने गर्दछन ।  

मंगलबार, ०२ जेठ २०८०, १४ : २२

प्रतिक्रिया