काउले बनमा फैलिएको डढेलो

मंगलबार, ०२ जेठ २०८०, १७ : ०६

 गुल्मीको मुसिकोट नगरपालिका-१ काउले बनमा फैलिएको डढेलो । राम्रोसँग घाँस उमार्न स्थानीयवासीले लगाएको आगो अनियन्त्रित भई जङ्गलमा फैलिएको हो ।  

मंगलबार, ०२ जेठ २०८०, १७ : ०६

प्रतिक्रिया