तस्बिर:रासस
म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा डाँडा र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । समुद्र सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोपाराबाट धवलागिरी, निलगिरि, अन्नपूर्णलगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया