काठमाडौँ - मकवानपुरका उतरी भेगमा अवस्थित थाहा नगरपालिका–९ स्थित चित्लाङका स्थानीय किसानले गरेको तरकारी खेती । यस स्थानका किसानहरुले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् ।
प्रतिक्रिया