भन्सारमा मोटरसाइकल

बुधबार, ०३ जेठ २०८०, ०८ : ०७

भजनी - कैलालीको टीकापुर नगरपालिका– ९ स्थिति सत्ती भन्सार कार्यालयमा लिलामको प्रक्रिया अगाडि नबढ्दा थन्किएका मोटरसाइकल । वर्षौंदेखि खुला आकाशमुनि रहेका सवारीसाधन दिनप्रतिदिन कवाडी बन्दै गएका छन् ।

बुधबार, ०३ जेठ २०८०, ०८ : ०७

प्रतिक्रिया