पौवादुङमा पूर्ण सुनिश्चित घोषणा

बुधबार, ०३ जेठ २०८०, ०८ : ५६

भोजपुर - भोजपुरको पौवादुङमा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता स्थानीय तह घोषणा । राष्ट्रिय खोप तालिका गाउँपालिकाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि मङ्गलबार पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको हो ।

बुधबार, ०३ जेठ २०८०, ०८ : ५६

प्रतिक्रिया