निःशुल्क तालिममा महिला

बुधबार, ०३ जेठ २०८०, ०९ : ४७

तनहुँ - घिरिङ्ग गाउँपालिका–५ देउरालीमा आयोजना गरेको सिलाईकटाईसम्बन्धी तालिममा सहभागी महिला । घिरिङ्ग गाउँपालिका कार्यालयले महिलाहरुलाई स्वरोजगार बनाउन एक महिने निःशुल्क सीपमूलक तालिमको आयोजना गरेको हो ।

बुधबार, ०३ जेठ २०८०, ०९ : ४७

प्रतिक्रिया