झापाको शिवसताक्षी नगरपालिका– ४ मा निर्माणाधीन १० मेगावाटको सौर्य विद्युत परियोजना । हाल सोलार प्यानल जडानका लागि परियोजनाले २१ हजार ४८० प्यानल स्टेन तयार गरेको छ ।
प्रतिक्रिया