डोको बुन्दै

विहीबार, ०४ जेठ २०८०, ०८ : १२

बेनी - म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा चोयाको डोको बुन्दै स्थानीय बासिन्दा । जङ्गलमा पाइने निगोलोको चोयाबाट डोको बुन्ने गरिन्छ ।

विहीबार, ०४ जेठ २०८०, ०८ : १२

प्रतिक्रिया