पोर्चुगलमा राहदानी सेवाबाट राजस्व सङ्कलन

विहीबार, ०४ जेठ २०८०, ०८ : ४३

पोर्चुगल - पोर्चुगलमा सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट पाँच करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । शिविरबाट तीन लाख ६५ हजार चार सय ६० युरो अर्थात् पाँच करोड २२ लाख ४२ हजार नेपाली रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

विहीबार, ०४ जेठ २०८०, ०८ : ४३

प्रतिक्रिया