तस्बिर:रासस
दाङ - घोराही– १७ चौघेरास्थित श्री गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठमा सञ्चालित गोरखनाथ वैदिक गुरूकुलमा बिहीबार बिहान रुद्री पढ्दै बटुक । २०७६ साल बैशाखदेखि सञ्चलानमा आएको गुरुकुलमा विभिन्न जिल्लाका ३० जना बटुकले आवासीय रुपमा रहेर निःशुल्क संस्कृत शिक्षा अध्ययन गर्दै आएका छन् ।
प्रतिक्रिया