गुलमोहर फूलको सुन्दरता

विहीबार, ०४ जेठ २०८०, १० : ०४

भरतपुरस्थित केन्द्रीय बस टर्मिनलभित्र फुलेको गुलमोहरको फूल । गर्मी महिनामा फुल्ने गुलमोहरलाई छहारीसँगै सौन्दर्य बढाउने फूलको रुपमा बगैँचा, सडक साइड तथा पार्कमा लगाइन्छ । 

विहीबार, ०४ जेठ २०८०, १० : ०४

प्रतिक्रिया