चौँरीमार्फत खाद्य ढुवानी

विहीबार, ०४ जेठ २०८०, १६ : २४

 ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११, बैशाखेदेखि तेर्सेसम्म खाद्य सामग्री ढुवानी गर्दै चौँरी । ताप्लेजुङमा सडक सञ्जाल नपुगेका बस्तीहरुमा ढुवानी गर्नका लागि  चौँरीको प्रयोग गरिन्छ ।  

विहीबार, ०४ जेठ २०८०, १६ : २४

प्रतिक्रिया