मकै बालीमा कीटनाशक औषधि छकिँदै किसान

विहीबार, ०४ जेठ २०८०, १७ : ०८

 मकै बालीमा फौजी कीराको प्रकोप बढेसगै नियन्त्रणका लागि कीटनाशक औषधि छकिँदै भोजपुर बोखिमका  किसान । फौजी कीराले जिल्लाका विभिन्न ठाउँमा लगाएको मकै बाली क्षति गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।   

विहीबार, ०४ जेठ २०८०, १७ : ०८

प्रतिक्रिया