पहाड छिचोलेर सडक

विहीबार, ०४ जेठ २०८०, १७ : ५३

 कोशी कोरिडर अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका-३, हेदंगनागढीमा निर्माणाधीन सडक । बिराटनगर, जोगबनी नाका र किमाथांका  सीमानाका जोड्ने यस कोशी राजमार्गको दुरी ३२० किलोमिटर रहेको छ । 

विहीबार, ०४ जेठ २०८०, १७ : ५३

प्रतिक्रिया