तस्बिर: रासस
म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय पोखरेबगरमा मौरिस हर्गोज पदमार्गको प्रर्वद्धनमा जान लागेको जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारहरुको टोलीलाई बिहीबार बिदाई गरिँदै । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिसको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनका लागि गाउँपालिकाले पैदलयात्रा कार्यक्रम आयोजना गरेको हो ।
प्रतिक्रिया