पदमार्ग निर्माण गर्दै मजदुर

शुक्रबार, ०५ जेठ २०८०, ०८ : २०

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–८, धारापानी पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण गर्दै श्रमिक । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धारापानीमा पदमार्ग निर्माणको कार्य सुरु गरिएको छ ।

शुक्रबार, ०५ जेठ २०८०, ०८ : २०

प्रतिक्रिया