सशस्त्र प्रहरीद्वारा उद्धारको पूर्वाभ्यास

शनिबार, ०६ जेठ २०८०, ०९ : १२

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार मनसुनजन्य विपतबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोक र १६ नं गण सिन्धुपाल्चोकद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्धारको संयुक्त पूर्वाभ्यास गर्दै । प्रहरीद्वारा बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्ति तथा प्रहरी आफैँ उद्धारका क्रममा बाढीमा फसेको र आफैँ जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो ।

202305200857-d5b574f4-3bc9-4094-8663-996ebfb44d74_medium202305200857-eb99b80f-f8f6-4be0-922e-d44734684ccf_medium

शनिबार, ०६ जेठ २०८०, ०९ : १२

प्रतिक्रिया