तस्बिर:रासस
म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ हुमखोला देखि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरतर्फ पदयात्रीका सामान बोकेर जाँदै गरेका भरिया । हुमखोलादेखि एकै दिनमा अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सकिन्छ ।
प्रतिक्रिया