एक झुप्पा लिच्चीको सय

शनिबार, ०६ जेठ २०८०, ११ : ५९

 सुनसरीको इनरुवा चोकमा लिच्ची बेच्न बसेका व्यापारी । ५०–५५ वटा दाना भएको एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् ।  

शनिबार, ०६ जेठ २०८०, ११ : ५९

प्रतिक्रिया