महोत्सवमा बारा पकाउँदै

शनिबार, ०६ जेठ २०८०, १६ : ००

 मध्यपुर थिमि नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको आयोजनामा शनिबार भएको  नेवारी परिकार वः फेष्टिवलमा बारा पकाइँदै । मास, मुङलाई भिजाई पिसेर  आवश्यक मसला राखी बनाइने बारा रु ५० देखि १०० सम्ममा महोत्सवमा विक्रि गरिएको छ ।   

शनिबार, ०६ जेठ २०८०, १६ : ००

प्रतिक्रिया