सेतो गुराँस

आइतबार, ०७ जेठ २०८०, ०८ : २८

फुङ्लिङ - ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ हर्कटे क्षेत्रमा फुलेको सेता प्रजातिका गुराँस । गुराँस चैत र वैशाख महिनामा फुल्न पर्नेमा जलवायु परिवर्तनका कारणले जेठमा महिनामा फुल्न थालेको छ ।

आइतबार, ०७ जेठ २०८०, ०८ : २८

प्रतिक्रिया